समाचार
लुङ्ग्री गाउँपालिकाको भिडियो डकुमेन्ट्री
सामाजिक सञ्जाल
-   
    
  मिति: 01/10/2025 - 09:48
-   
    
  मिति: 11/08/2024 - 15:19
-   
    
  मिति: 11/26/2024 - 16:01
-   
    
  मिति: 11/29/2024 - 11:54
-   
    
  मिति: 02/15/2024 - 13:45
-   
    
  मिति: 03/31/2024 - 13:24
Pages
सेवाहरु
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन 		
								 जिम्मेवार अधिकारीः-  वडा सचिब
जिम्मेवार अधिकारीः-  वडा सचिब 								सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि | सूचकको नागरिकताको प्रतिलिपि | दर्ता किताब भिडान गरिएको प्रतिलिपि |
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम ।
सूचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।
मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि ।
गा.पा. बाहिरबाट आएको हकमा बसाइसराई दर्ता प्रमाणपत्र सक्कल र प्रतिलिपि ।
अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण पत्रको प्रतिलिपि ।
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								अदालतको फैसलाको प्रतिलिपि ।
सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसुची फाराम (पतिको सम्बन्धित वडामा दर्ता गर्ने पर्ने)।
सुचकको नागरिता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								बसाई सरी आएकाको / गएको हकमा बसाई सराई दर्ता अनुसुची फाराम भरी पेश (बसाईसराई गर्नुपर्ने दर्ता प्रमाणपत्र सहित) ।
सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।
मुलीको ना.प्र.पत्र ।
घर, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपी र सो नभएको हकमा बसाइ खुल्ने प्रमाण कागज ।
बसाईसराई गरी आएकाहरुको नागरिताको प्रतिलिपि/जन्म दर्ता प्रमाण पत्र ।
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								पति पत्नी दुवैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम ।
पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने ।
पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने ।
पत्नीको विवाह हुनु अगावै नागरिता बनाएको भए अनिवार्य पेश गर्नुपर्ने ।
पत्नीको नागरिकता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
पत्नीको पिता वा माइती तर्फको एकाघरको नागरिकता प्रतिलिपि ।
 सेवा समयः-   सोहि दिन
सेवा समयः-   सोहि दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव
जिम्मेवार अधिकारीः-  वडा सचिव								सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम ।
सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ।
नवजात शिशुको बाबु र आमाकोना.प्र.पत्रको सक्कल र प्रतिलिपि ।
नवजात शिशुको बाबु र आमाको विवाह दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि ।
गा.पा. बाहिरबाट आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि ।
अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको प्रतिलिपी ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
 


 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    