FAQs Complain Problems

लुङ्ग्री गाउँपालिका वडा नं. ४, नम्जा

साबिकको वडाचौर गा.बि.स. वडा नं १,२, ३,७  तथा  शिर्प गा.बि.स. वडा नं  ९ लाई समायोजन गरि हालको लुङ्ग्री गाउँपालिकाको वडा नं ४ बनाइएको हो।  यो वडाको वडा कार्यालय नम्जामा पर्दछ जुन समुन्द्र सतह देखि १४१४ मि. उचाईमा अवस्थित छ। यस वडामा अधिकांश क्षेत्री तथा दलित समुदायको बसोबास  रहेको छ।  यी समुदाय बाहेक ब्राहमण जातिको पनि बसोबास रहेको छ।

 

राष्ट्रिय जनगणना २०७८  बमोजिम लुङ्ग्री गाउँपालिका वडा नं. ४ को जम्मा जनसंख्या र घरधुरी संख्या

जम्मा घरधुरी संख्या जनसंख्या घरको औसत आकार लिंग अनुपात
महिला पुरुष जम्मा
८२५ २१४१ १६५३ ३७९४ ४.६० ७७.२१
Ward Contact Number: 
9857824486