FAQs Complain Problems

समाचार

लेखा समिति

यस लुङ्ग्री गाउँपालिकाको सभा प्रति उत्तरदायी र जवाफदेही बनाउन, गाउँपालिकाबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह समेत दिनका लागि देहाय बमोजिम पाँच जना सदस्य रहेको लेखा समिति गठन गरिएको छ ।

 क्र.सं.  नाम, थर  पद  ठेगाना  सम्पर्क नं.  कैफियत
 १  यमुना रोका मगर  संयोजक  लुङ्ग्री- ५  ९८६६४२८१८६  
 २  प्रताप खत्री  सदस्य  लुङ्ग्री- ५  ९८६८९०३७३८  
 ३  चित्र बहादुर विष्ट  सदस्य  लुङ्ग्री- ६  ९८४७३४८२१९  
 ४  इमाने बुढाथोकी  सदस्य  लुङ्ग्री- ५  ९८६७५८०५०५  
 ५  ज्योती वि.क.  सदस्य  लुङ्ग्री- ५  ९८६४२६८७२८