समाचार
लुङ्ग्री गाउँपालिका वडा नं. ७, हारजङ
साबिकको हारजङ गा.बि.स. क १ देखि ९ वडाहरुलाई समायोजन गरि हलको लुङ्ग्री गाउँपालिका वडा नं ७ बनाइएको हो। यस वडाको वडा कार्यालय हर्जङमा अवस्थित छ जसको समुन्द्र सतह देखिको उचाई १७०८ मि. रहेको छ। यस वडामा अधिकांश मगर जातिको बसोबास रहेको छ। यस बाहेक दलित तथा दसनामी समुदायको पनि बसोबास रहेको छ।
राष्ट्रिय जनगणना २०७८ बमोजिम लुङ्ग्री गाउँपालिका वडा नं. ७ को जम्मा जनसंख्या र घरधुरी संख्या
जम्मा घरधुरी संख्या | जनसंख्या | घरको औसत आकार | लिंग अनुपात | ||
महिला | पुरुष | जम्मा | |||
५७१ | १३३७ | १२०५ | २५४२ | ४.४५ | ९०.१३ |
Ward Contact Number:
9857870222