समाचार
सूचना तथा समाचार
-
-
-
-
-
-
नेपालको संबिधानको धारा ३३ मा उल्लेख रोजगारीको हकलाई प्रत्याभूति गराउनको लागि संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा आ.व.२०७५/०७६ को लुङ्ग्री गाउँपालिका रोल्पाका सातवटै वडाहरुमा संचालित
विभिन्न १४ वटा आयोजनाहरुबाट ३२७ (१०६ महिला र २२१ जना पुरुष)जनाले कम्तिमा १ दिन देखि बढीमा १९ दिन सम्म रोजगार प्राप्त
गरि लाभान्वित भएका छन् |औसतमा प्रति व्यक्तिले १३ दिन बराबरको रोजगार प्राप्त गरेका छन् | -
-
-
-
-
-
-
-