समाचार
प्रमाणपत्र प्रतिलिपिको हकमा (जन्म,मृत्यु,सम्बन्ध बिच्छेद,बिहाह र बसाइसराई)
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन 
जिम्मेवार अधिकारी: 
वडा सचिब 
सेवा दिने कार्यालय: 
वडा कार्यालय 
सेवा शुल्क: 
रु ५००/-
आवश्यक कागजातहरु: 
सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि | सूचकको नागरिकताको प्रतिलिपि | दर्ता किताब भिडान गरिएको प्रतिलिपि |