FAQs Complain Problems

समाचार

विधायन समिति

गाउँपालिकालाई सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, गाउँपालिकाबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह समेत दिनका लागि ऐनको दफा ६९ बमोजिम अध्यक्षले बढीमा पाँच जना सदस्य रहने गरी विधायन समिति गठन गरिएको छ ।

 क्र.सं.  नाम, थर  पद  ठेगाना  सम्पर्क नं.  कैफियत
 १  बुद्धिराम विष्ट  संयोजक  लुङ्ग्री-१  ९८४४९०५७७९  
 २  प्रेम बहादुर खड्का  सदस्य  लुङ्ग्री-३  ९८६१२९५८८१  
 ३  श्याम कुमारी परियार  सदस्य  लुङ्ग्री-७  ९८४४९०५७६४  
 ४  अमृता दमाई  सदस्य  लुङ्ग्री-३    
 ५  यान बहादुर बुढाथोकी  सदस्य  लुङ्ग्री-६  ९८६१६५८१८६