FAQs Complain Problems

समाचार

आर्थिक विकास समिति

विषयगत समिति(कार्यसञ्चालन) कार्यविधि २०७९ तथा स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ को दफा ५.१.३ तथा दफा ५.५.३ बमोजिम बजेट तर्जुमा सम्बन्धी आवश्यक कार्य गर्न तथा कार्यपालिकामा निर्णयका लागि पेश हुने प्रश्तावमा निर्णय गर्नुपूर्व आवश्यक राय, सल्लाह र सुझाव लिन तथा कार्यपालिकाको कार्य व्यवस्थित गर्नका लागि देहाय बमोजिमका विषयगत समिति गठन गरिएको छ।

 क्र.सं.    समिति गठनको आधार  नाम, थर  पद  सम्पर्क नं.  कैफियत 
 १  कार्यपालिका सदस्य  श्री अमृत घर्ति मगर   संयोजक  ९८५१०६३९९७    
 २  कार्यपालिकाले तोकेका कम्तिमा एक जना महिला सहित कार्यपालिकाका सदस्यहरु मध्येबाट दुई जना सदस्य  श्री छविलाल कामी    सदस्य     ९८४१९४७४७७  
 ३  श्री गौना विष्ट क्षेत्री         सदस्य  ९८६६५०६८००  
 ४  पूर्वाधार शाखा प्रमुख    सदस्य    
 ५  आर्थिक प्रशासन शाखा प्रमुख    सदस्य    
 ६  योजना महाशाखा, विभाग वा शाखा प्रमुख    सदस्य